उपराष्ट्रपति बनेपछि यादव पहिलो पटक बारा जाँदै « Khabarhub

उपराष्ट्रपति बनेपछि यादव पहिलो पटक बारा जाँदै


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति रामसहाप्रसाद यादव आज बारा जाने भएका छन् ।

३ चैतमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक काठमाडौँ बाहिर जान लागेका हुन् ।

उनले आज बाराको महागढीमाईको दर्शन गर्ने र त्यसपछि गढीमाई नगरपालिकाले सम्मान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

भोलि उनले बाराकै करैयामाइको दर्शन गर्ने र त्यसपछि करैयामाई गाउँपालिका र सिम्रौनगढ नगरपालिकाले पनि उपराष्ट्रपति यादवलाई सम्मान गर्ने कार्यक्रम छ ।

भोलिनै उनले कचोर्वास्थित आफ्नो निवासमा जाने र त्यसक्रममा नागरिक समाजका अगुवा तथा आफन्तलाई भेटघाट गर्ने तयारी गर्नुभएको छ । उनी पर्सि काठमाडौँ फर्कने कार्यतालिका छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ९ : १९ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा