रेशम चौधरीलाई रिहा गर्नुपर्छ : अध्यक्ष यादव « Khabarhub

रेशम चौधरीलाई रिहा गर्नुपर्छ : अध्यक्ष यादव


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन् ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले चौधरी निर्दोष रहेकाले रिहा गर्नुपर्ने बताएका हुन् ।

चौधरी केही महिनाभित्रै रिहाइ हुने सम्भावना रहेको उनले बताए । सर्वोच्चले केही दिनमै उनलाई रिहाइ गर्ने सम्भावना रहेको उनले बताए ।

‘समग्रमा हेर्नुपर्दा उहाँ निर्दोष देखिनुहुन्छ । मुद्दाको प्रकृति हेर्दा उहाँले रिहाइ पाउनुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ६ : १२ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा