आज कजाकस्तानलाई हराए नेपाल फाइनल पुग्ने « Khabarhub

आज कजाकस्तानलाई हराए नेपाल फाइनल पुग्ने


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत नेपालले आज कजाकस्तानसँग खेल्ने भएको छ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत बेलुकी ५ बजे नेपाल र कजाकस्तानको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सुरु हुनेछ।

नेपाल आज कजाकस्तानलाई हराएर फाइनल पुग्ने योजनामा छ भने कजाकस्तान पनि नेपाललाई हराएर उपाधि नजिक पुग्न चाहन्छ ।

नेपाल समूह ‘ए’ को उपविजेता र कजाकस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच दिउँसो २:३० बजे प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ६ : ०७ बजे

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका

फेस्टिभलमा चर्चा कमाएको फिल्मको व्यापार सधैँ कमजोर, के गर्ला ‘तिनीहरू’ले ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरू : एलिफेन्ट इन फग’को

फकल्यान्डमा बेलायतको अडान कायमै

लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी