हावाहुरीले घर ढल्दा च्यापिएकी महिलाको उपचारको क्रममा निधन « Khabarhub

हावाहुरीले घर ढल्दा च्यापिएकी महिलाको उपचारको क्रममा निधन


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

सर्लाही – हावाहुरीमा परेर घाइते भएकी एकजना महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

बिहीबार साँझको हावाहुरीले घर ढाल्दा ब्रह्म्पुरी गाउँपालिका–२ का ६५ वर्षीया सवितादेवी साहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार ठुलो हावाहुरीले उनी बस्दै आएको कच्ची घर ढाले पछि पुरिएकी थिइन् ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ९ : १७ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु