न्याय परिषद् बैठक निष्कर्षविहीन  « Khabarhub

न्याय परिषद् बैठक निष्कर्षविहीन 


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्याय परिषद्को सोमबार बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ । 

न्यायाधीश नियुक्ति सम्बन्धमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो । लामो समय सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीनको अवस्था थियो ।

हालै प्रधानन्यायाधीशमा नियुक्त कार्कीले न्यायाधीश नियुक्त गर्न भन्दै न्याय परिषद्को बैठक राखेको थिए । तर, निष्कर्षविहीन टुंगिएको हो । 

सर्वोच्च अदालतमा ६, उच्च अदालतमा ६ मुख्यसहित ४१ र जिल्ला अदालतमा ३५ न्यायाधीशको पद रिक्त छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ५ : २९ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई