सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने एमालेको निर्णय « Khabarhub

सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने एमालेको निर्णय


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने निर्णय गरेको हो ।

गृहमन्त्रीको संलग्नताबिना ठूलो परिमाणको सुन ल्याउन सम्भव नभएको निष्कर्ष निकालेको बैठकले सुन प्रकरणबारे संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको छ ।

अघिल्लो बुधबार १०० किलो सुन बरामद भएपछि एमालेले सो प्रकरणमा सरकारको संरक्षणविना आयात गर्न नसकिने भन्दै जवाफ माग्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  २ : १५ बजे

‘जन नायकन’ ट्रेलरमा एआई प्रयोगको आरोप, सामाजिक सञ्जालमा चर्को विवाद

काठमाडौं– दक्षिण भारतीय चलचित्रका सुपरस्टार थलापथी विजयको आगामी तथा करियरको

प्रहरीलाई  स्थानीय भाषाको ज्ञान नहुँदा समस्या

मुस्ताङ– यहाँस्थित जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत १९ प्रहरी इकाई कार्यालय

किसान र उपभोक्तालाई जोड्दै हेलम्बुको स्थानीयबजार

चौतारा– सिन्धुपाल्चोकको हेलम्बु  गाउँपालिका–३ स्थित  पाल्चोक मन्दिरमा सुरुआत गरिएको स्थानीय

कर्णालीमा दश लाख ३७ हजार मतदाता कायम

कर्णाली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशबाट

तोलामा ४ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– अघिल्लो दिन घटेको सुनको मूल्य आज फेरि बढेको छ