कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नौ दिनदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार सकिँदैछ।

बैठक सकेर बुधबार नै बैठकका निर्णय सुनाइने तयारी रहेको पार्टी कार्यालयले जानकारी दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणबारे एक मत बनाउन खोज्दा बैठक ढिला गरी सुरु भएको एक कांग्रेस नेताले जानकारी दिए।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ६ : १८ बजे

मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस

युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनका क्रममा

घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा हेर्न पाइने

काठमाडौं– घर निर्माण फेस्टको आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको

सन् २०२६ मा श्रीलङ्काको विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान

कोलम्बो– सन् २०२६ मा श्रीलङ्काको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाह

नेपाल मेडिकल काउन्सिलको रिक्त ८ सदस्य चयनका लागि उपत्यका बाहिर मतदान जारी 

काठमाडौं– चिकित्सकहरूको नियमन गर्ने सरकारी निकाय नेपाल मेडिकल काउन्सिलको रिक्त