गगन थापाको प्रस्ताव : फौजदारी मुद्दामा मुछिएकालाई स्वतः निलम्बनको व्यवस्था गरौँ « Khabarhub

गगन थापाको प्रस्ताव : फौजदारी मुद्दामा मुछिएकालाई स्वतः निलम्बनको व्यवस्था गरौँ


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्त्व कांग्रेसले लिनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा आफ्नो लिखित धारणा पेस गर्दै थापाले भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्त्व लिनुपर्ने, फौजदारी मुद्दामा मुछिएकालाई स्वतः निलम्बन गर्नुपर्ने लगायतका प्रस्ताव अघि सारेका हुन् ।

केन्द्रीय कार्यसमिति बैठकमै लिखितरुपमा फरक मत राखेका थापाले सरकारले थालेको भ्रष्टाचार नियन्त्रण र सुशासनको कदममा साथ र समर्थन रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : २४ बजे

एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति

काठमाडौं– नेकपा (एमाले)को आज सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि

यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपाल र

हिक भिजन ‘ब्राण्ड’को वार्षिक वितरक भेला सुरु

चितवन– सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को

एमाले महाधिवेशनमा १०८ प्रतिनिधि मनोनीत (नामावलीसहित)

काठमाडौं– नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत्