गगन थापाको प्रस्ताव : फौजदारी मुद्दामा मुछिएकालाई स्वतः निलम्बनको व्यवस्था गरौँ « Khabarhub

गगन थापाको प्रस्ताव : फौजदारी मुद्दामा मुछिएकालाई स्वतः निलम्बनको व्यवस्था गरौँ


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्त्व कांग्रेसले लिनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा आफ्नो लिखित धारणा पेस गर्दै थापाले भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्त्व लिनुपर्ने, फौजदारी मुद्दामा मुछिएकालाई स्वतः निलम्बन गर्नुपर्ने लगायतका प्रस्ताव अघि सारेका हुन् ।

केन्द्रीय कार्यसमिति बैठकमै लिखितरुपमा फरक मत राखेका थापाले सरकारले थालेको भ्रष्टाचार नियन्त्रण र सुशासनको कदममा साथ र समर्थन रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : २४ बजे

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै