फ्रान्सेली राजदूतलाई ४८ घन्टा भित्र देश छाडन नाइजेरियाको आदेश « Khabarhub

फ्रान्सेली राजदूतलाई ४८ घन्टा भित्र देश छाडन नाइजेरियाको आदेश


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पेरिस– नाइजरको जन्टा सरकारले फ्रान्सेली राजदूतलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिएको छ । नाइजेरियन विदेश मन्त्रालयले यो कुरा जनाएको हो ।

राज्य सञ्चालित प्रसारक ओआरटीएनद्वारा प्रकाशित एक विज्ञप्ति अनुसार नाइजेरियन विदेश मन्त्रालयलले आयोजना गरेको बैठकमा भाग लिनका लागि फ्रान्सेली राजदूत सिल्भेन इट्टेले अस्विकार गरेका थिए ।

शुक्रबार विदेश मन्त्रीसँगको बैठकमा भाग लिन अस्वीकार गरे पछि सो फरमान जारी गरिएको हो । मन्त्रालयले भन्यो, ‘फ्रान्सेली सरकारका अन्य कार्यहरू जुन नाइजरको हितविरुद्ध छन् र फ्रान्सले पुटचिस्टहरूको अनुरोधलाई ध्यान दिएको छ।’ 

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १२ : ३९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी