धनगढीको हसनपुरमा आजबाट विद्युत अवरुद्ध हुने | Khabarhub Khabarhub

धनगढीको हसनपुरमा आजबाट विद्युत अवरुद्ध हुने


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीमा आजबाट विद्युत अवरुद्ध हुने भएको छ। 

आज बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुन लागेको नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीले जनाएको छ ।हो ।

प्राधिकरणका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणाधीन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुने भएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ६ : ४३ बजे

रेमल चक्रवातले भारी वर्षा गराउँदा मिजोरममा पहिरो, २७ को मृत्यु

एजेन्सी – बंगालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी

ईभीमा अब ८० प्रतिशतसम्म भन्सार शुल्क, ५० प्रतिशत अन्तःशुल्क

काठमाडौं – सरकारले विद्युतीय गाडी (ईभी)मा ८० प्रतिशतसम्म भन्सार शुल्क

बजेटमा वन- ठोस कार्यक्रम आएन, बजेट बढेर आयो

काठमाडौं – आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब

सञ्चारको १ अर्ब बजेट कटौती, फेसबुकमा विज्ञापन नियमन गरिने

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का

सबैभन्दा धेरै बजेट शिक्षामा जाँदा निःशुल्क स्यानिटरी प्याड कटौती !

काठमाडौं– आगामी आर्थिक वर्ष २०८१–८२ का लागि १८ खर्ब ६०