नेपालले हङकङ र यूएईसँग त्रिकोणात्मक सिरिज खेल्ने | Khabarhub Khabarhub

नेपालले हङकङ र यूएईसँग त्रिकोणात्मक सिरिज खेल्ने


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, हङकङ र यूएईबीच त्रिदेशीय टि–२० सिरिजको आयोजना गर्ने भएको छ ।

मंगलबार बसेको बैठकले नयाँ कार्यसमितिको टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता ३० असोजदेखि ९ कात्तिकमा हुनेछ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ८ : २७ बजे

सरकारले विकासमा ध्यान दिन सकेन : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासका

मादल बनाउन छालाको अभाव

स्याङ्जा- मादल बनाउनका लागि अत्यावश्यक पर्ने छालाको अभाव हुँदै जाँदा

डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक

रारा- नेपालको सबैभन्दा ठूलो र गहिरो रारा तालमा पर्यटक जोखिमपूर्ण

समयअघि फूल्दै लालीगुराँस, लोप हुँदै पैयुँ

काठमाडौं- समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार

अफगानिस्तानले दियो नेपाललाई २ सय ६२ रनको लक्ष्य

काठमाडौं – एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २