दसैँमा श्रद्धा कपुरले किनिन् रातो ल्याम्बोर्गिनी « Khabarhub

दसैँमा श्रद्धा कपुरले किनिन् रातो ल्याम्बोर्गिनी


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- दसैँको बेलामा भारतीय अभिनेत्री श्रद्धा कपुरले रातो ल्याम्बोर्गिनी कार किनेकी छिन् ।

दसैँमा आफैँलाई उपहारको रूपमा कपुरले ४ करोड ४ लाख भारु मूल्य पर्ने ल्याम्बोर्गिनी ह्यूराकन टेक्निका किनेकी हुन् । श्रद्धा कपुर बलिउडकी चलेकी नायिका हुन् । कपुर लक्जरी गाडीको सौखिन छिन् ।

कपुरसँग ८० लाख भारु पर्ने आउडी क्यू७, २ करोड पर्ने बीएमडल्यू७ र १ करोड भन्दा बढी मूल्य पर्ने मर्सिडीज बेञ्ज जीएलई पनि छ ।

उनले २ दर्जनभन्दा धेरै फिल्म खेलेकी छिन् । कपुरको कूल सम्पत्ति १ अर्ब २३ करोड भारु छ ।

एउटा फिल्म खेलेबापत उनी ५ करोड भारु पारिश्रमिक लिन्छिन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  १० : ५६ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त