इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई १–० गोलले हराउँदै आर्सनल विजयी भएको हो ।

आर्सनलका काई हाभर्ट्जले एक गोल गरेका थिए । खेलको ८९औँ मिनेटमा उनले गरेको गोल आर्सनलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै १३ खेलबाट ३० अंक जोडेको आर्सनल तालिकाको शीर्षस्थानमा उक्लिएको छ । पराजित भएको ब्रेन्टफोर्ड १६ अंकका साथ एघारौँ स्थानमा छ । 

यस्तै, दोस्रो स्थानको म्यानचेस्टर सिटीको २९ र तेस्रो स्थानको लिभरपुलको २८ अंक छ । 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ०८ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय