७१ सहसचिवको सरुवा, कसको सरुवा कहाँ ? (सूचीसहित) | Khabarhub Khabarhub

७१ सहसचिवको सरुवा, कसको सरुवा कहाँ ? (सूचीसहित)


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले एकै पटक ७१ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा  मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार उपमहानगरपालिका, विभिन्न प्रदेशका मन्त्रालय र सङ्घीय सरकारका विभिन्न मन्त्रालय तथा अन्तर्गत निकायमा कार्यरत सहसचिवको पनि सरुवा भएको छ ।

हेर्नुहोस् कसको सरुवा कहाँ भयो

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ४० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’