प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गर्दै « Khabarhub

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गर्दै


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले सम्बोधन गरेका हुन् ।

देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशमा कही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताए । उनले पछिल्लो समय उर्जाको क्षेत्रमा नेपालले गरिरहेको प्रगती यसको उदाहरण भएको बताए ।

 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ५ : ०५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण