म्यानमारमा अफिम उत्पादन नौ वर्ष यताकै उच्च | Khabarhub Khabarhub

म्यानमारमा अफिम उत्पादन नौ वर्ष यताकै उच्च


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानमारमा अफिम उत्पादन नौ वर्ष यताकै उच्च भएको छ। सन् २०२२ मा झण्डै ७ सय ९५ मेट्रिक टन अफिम उत्पादन भएको हो।

यसअघि सन् २०२१ मा चार सय २३ मेट्रिक टन अफिम उत्पादन भएको थियो। संयुक्त राष्ट्र सङ्घले बढ्दो आर्थिक सङ्कट र असुरक्षाका कारण अफिम उत्पादन बढेको अनुमान गरेको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ६ : १९ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार