म्यानमारमा अफिम उत्पादन नौ वर्ष यताकै उच्च « Khabarhub

म्यानमारमा अफिम उत्पादन नौ वर्ष यताकै उच्च


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानमारमा अफिम उत्पादन नौ वर्ष यताकै उच्च भएको छ। सन् २०२२ मा झण्डै ७ सय ९५ मेट्रिक टन अफिम उत्पादन भएको हो।

यसअघि सन् २०२१ मा चार सय २३ मेट्रिक टन अफिम उत्पादन भएको थियो। संयुक्त राष्ट्र सङ्घले बढ्दो आर्थिक सङ्कट र असुरक्षाका कारण अफिम उत्पादन बढेको अनुमान गरेको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ६ : १९ बजे

भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग

झापा– भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी,

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित