माओवादीको स्थायी समिति बैठक : यी हुन् आजका एजेन्डा « Khabarhub

माओवादीको स्थायी समिति बैठक : यी हुन् आजका एजेन्डा


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ।

बिहीबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्नुका साथै प्रतिवेदनसमेत पेश गरेका थिए।

‘ब्रिफिङ’मा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले निर्वाचनको परिणाम, त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे उल्लेख गरेका छन्। उनले कांग्रेससँगको गठबन्धन छाडेर सरकार गठनका लागि एमालेसँग भएको समिकरणसम्मका बारेमा पार्टी सदस्यहरुलाई जानकारी गराए।

अध्यक्षको प्रतिवेदनमाथि आज नेताहरूले आफ्नो धारणा राख्नेछन्। त्यसैगरी आगामी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका बारेमा पनि अध्यक्षले सुझाब मागेका छन् । यस्तै विभिन्न पार्टीसँग एकता गर्ने विषयमा निर्णय गर्न केन्द्रिय समिति बैठक बोलाउने तयारी छ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : ०५ बजे

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान