मदागस्करमा आँधीका कारण १६ जनाको मृत्यु « Khabarhub

मदागस्करमा आँधीका कारण १६ जनाको मृत्यु


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकाको तटपारी हिन्द महासागरमा अवस्थित मुलुक मदागस्करमा आँधीका कारण १६ जनाको मृत्यु भएको छ । उक्त टापु मुलुकमा आँधीमा परेर अरु १९ जना बेपत्ता भएका छन् ।

प्राप्त समाचार अनुसार मदागकस्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आँधीको प्रकोप देखिएको छ । मदागस्करको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार अहिले पनि आँधीको त्रास कायमै रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गरिएको छ ।

प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रका अनुसार ५५ हजार जना भन्दा बढी नागरिक आँधीबाट प्रभावित भएका छन् । उनीहरुमध्ये २५ हजार जनाभन्दा धेरैलाई घरबाट अन्यत्रै सारिएको छ भने अरु केहीलाई सतर्क रहन भनिएको छ ।

मलगासे अधिकारीहरुले जनाएअनुसार आँधीका कारण १३ हजार घरमा बाढी पसेको छ भने अरु पाँच सय घर बाढीले बगाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ४ : ०२ बजे

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली