कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बोलाइयो « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बोलाइयो


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलिलाई बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने उल्लेख छ ।

सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको कांग्रेस बैठकले नयाँ बन्ने मन्त्रीको नामलाई टुंगो लगाउनेछ।

 

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ८ : ४२ बजे

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय