ए डिभिजन लिगमा आज तीन खेल हुने « Khabarhub

ए डिभिजन लिगमा आज तीन खेल हुने


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेल हुने भएका छन्।

२२औँ चरणअन्तर्गतका आजका दुई खेल दशरथ रंगशालामा र एक खेल च्यासल मैदानमा हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

सोही समयमा च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लब भिड्नेछन् ।

दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने आजको तेस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र संकटा क्लब आमनेसामने हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ११ : २० बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु