टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ | Khabarhub Khabarhub

टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको टीकापुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो टीकापुर नगरपालिका–१ बनगाँउबाट लागूऔषधसहित एक जना पक्राउ परेका हुन् । 

टीकापुर नगरपालिका–३ शंकरपुरका ३० वर्षीय देवेन्द्रबहादुर शाही १७० मिलिग्राम लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ५ : ५७ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना