स्यार्पुतालमा डुबेर एक बालिका बेपत्ता « Khabarhub

स्यार्पुतालमा डुबेर एक बालिका बेपत्ता


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

दाङ – रुकुम पश्चिमको स्यार्पूतालमा डुबेर एक जना बालिका बेपत्ता भएकी छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३ र ५ मा स्थित तालमा पौडी खेल्न गएकी वडा नम्बर ३ की ११ वर्षीया बालिका टीका विक मंगलबार डुबेर बेपत्ता भएकी हुन् ।

साथीहरूसँग पौडी खेल्न गएको बेला तालमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए । बेपत्ता बालिकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : २८ बजे

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको