नाइजेरियामा सेनाको कु : संविधान विघटनको दाबी « Khabarhub

नाइजेरियामा सेनाको कु : संविधान विघटनको दाबी


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नाइजेरियाको सेनाले सत्ता हातमा लिएको छ। राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले सत्ता हातमा लिएको घोषणा गरेको हो।

सत्ता हातमा लिएको घोषणा गरेसँगै सेनाले पश्चिमा अफ्रिकन देशसँगको सीमासमेत बन्द गरेको छ। उसले देशमा लागू सबै संविधान र नियमहरू विघटन गरेको दाबीसमेत घोषणामा उल्लेख गरेको छ। सेनाले हिजो राष्ट्रपति मोहम्मद बाजौमलाई आफ्नो नियन्त्रणमा लिएको थियो।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेट्सले राष्ट्रपति बाजौमसँग कुरा गर्दै राष्ट्रसङ्घको पूर्ण सहयोग रहेको बताएको बीबीसीले उल्लेख गरेको छ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ५ : ५३ बजे

एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति

काठमाडौं– नेकपा (एमाले)को आज सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि

यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपाल र

हिक भिजन ‘ब्राण्ड’को वार्षिक वितरक भेला सुरु

चितवन– सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को

एमाले महाधिवेशनमा १०८ प्रतिनिधि मनोनीत (नामावलीसहित)

काठमाडौं– नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत्