महोत्तरीमा एकजना मिटरब्याजी पक्राउ « Khabarhub

महोत्तरीमा एकजना मिटरब्याजी पक्राउ


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– प्रहरीले एकजना मिटरब्याजीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका–६ हतिसर्वाका इन्द्रजित साह रहेका छन् । उनी मिटरब्याजी रघुवीर साहका छोरासमेत रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भएको छलफलमा विवाद गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो । कार्यालयमा अनुचित लेनदेन कार्यदलले छलफल गरेको थियो । 

जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बाबुविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  १२ : १३ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको