अधिकृत परिवर्तन हुँदैमा कुनै घटनाको अनुसन्धानमा फरक पर्दैन : एसएसपी खत्री « Khabarhub

अधिकृत परिवर्तन हुँदैमा कुनै घटनाको अनुसन्धानमा फरक पर्दैन : एसएसपी खत्री


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले अनुसन्धान अधिकृत परिवर्तन हुँदैमा कुनै पनि घटनाको अनुसन्धानमा फरक नपर्ने बताएका छन् ।

काठमाडौं परिसरमा सरुवा भएर आएपछि आइतबार पत्रकार सम्मेलन गर्दै खत्रीले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रभावित नहुने गरी आफूले काम गर्ने बताए ।

उनले कानूनले दिएको अधिकार प्रयोग गरी प्रकरणमा संलग्न सबैलाई छानबिन र अनुसन्धानको दायरामा ल्याउने जिकिर गरे । व्यवसायिक रुपमा काम गर्ने क्रममा व्यक्ति, पार्टीले आफूलाई कुनै असर नपार्ने उनको भनाइ छ ।

उनले राज्यले प्रहरी संगठनलाई दिएको अधिकार र दायराभित्र रहेको काम गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ६ : ०१ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख