प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.६० अंकले बढ्यो । योसँगै सूचक २०२३.५२ अंक पुगेको थियो ।

सेसन अवधिमा २५ कम्पनीको २५ सय ३१ कित्ता सेयर किनबेच भएको थियो । जसमा १३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घट्यो ।

उक्त सेयर किनबेचबाट ६ लाख ४० हजार रुपैयाँभन्दा बढीको कारोबार भयो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ११ : ३८ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा