मधेशमा भोलि सार्वजनिक बिदा | Khabarhub Khabarhub

 मधेशमा भोलि सार्वजनिक बिदा


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मका पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिदा दिएको हो ।

प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी गराएको हो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ६ : ५६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’