प्रिओपन सेसनमा नेप्से सूचक २.०१ अंकले बढ्यो | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक २.०१ अंकले बढ्यो


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से परिसूचक २.०१ अंकले बढेको छ । योसँगै प्रिओपन सेसनमा नेप्से १९०९.९७ को विन्दुमा गएर बन्द भएको छ ।

यस सेसनमा २४ कम्पनीको २९ पटक भएको कारोबारमा ७६३ कित्ता सेयर किनबेच भयो भने ३ लाख ६ हजार ५६१ रुपैयाँको कारोबार भएको छ ।

सेसन अवधिमा १४ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ८ वटाको ओरालो लागेको छ भने २ वटाको स्थिर रह्यो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ११ : १६ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला