फुलह्याममाथि बोर्नमाउथको जित « Khabarhub

फुलह्याममाथि बोर्नमाउथको जित


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा बोर्नमाउथले फुलहमलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा फुलह्यामलाई ३–० गोल अन्तरले हराउँदै बोर्नमाउथले जित निकालेको हो ।

बोर्नमाउथको जितमा जस्टिन क्लुइभर्ट, डोमोनिक सोलान्के र लुइस सिनिसटेराले एक–एक गोल गरेका थिए ।

यो बोर्नमाउथको यस सिजनमा सातौँ जित हो । यो जितपछि बोर्नमाउथ १८ खेलबाट २५ अंक जोडेर तालिकाको १०औँ स्थानमा उक्लिएको छ ।

पराजित भएको फुलहम १९ खेलबाट २१ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ४४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको