कांग्रेस गण्डकीबाट राष्ट्रियसभाका लागि १ सय ७८ जना आकांक्षीको नाम सिफारिस « Khabarhub

कांग्रेस गण्डकीबाट राष्ट्रियसभाका लागि १ सय ७८ जना आकांक्षीको नाम सिफारिस


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

कास्की – राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशले १ सय ७८ जना आकांक्षीहरूको नाम सिफारिस गरेको छ ।

आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा तीन क्लस्टरमा निर्वाचन हुनेछ । अन्य, महिला र अपाङ्गता, अल्पसंख्यकमा १-१ गरी तीन पद रिक्त हुँदैछ ।

उक्त सूचीमा प्रदेश समितिका अध्यक्ष शुक्रराज शर्मा पनि छन् । उनीसहित गण्डकीका पुर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र पूर्वमन्त्री रोमी गौचनको नाम पनि समावेश छ ।

गण्डकी प्रदेशबाट राष्ट्रिय सभा अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ ।

हेर्नुहोस गण्डकीबाट सिफारिस गरिएको नामावली

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १० : २८ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको