एमालेबाटै राष्ट्रपति बन्‍ने निश्चित छ : प्रदीप ज्ञवाली « Khabarhub

एमालेबाटै राष्ट्रपति बन्‍ने निश्चित छ : प्रदीप ज्ञवाली


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पाल्पा – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले आफ्नै पार्टीको उम्मेदवार राष्ट्रपति बन्ने पक्का भइसकेको बताएका छन्।

प्रेस चौतारी नेपाल, पाल्पा शाखाले शनिबार तानसेनमा आयोजनमा गरेको पत्रकार भेटघाटमा उनले सत्ता गठबन्धन दलबीच भएको सहमतिनुसार राष्ट्रपति एमालेले नै पाउने जिकिर गरे।

कांग्रेसतर्फ संकेत गर्दै उनले धमिलो खोलामा माछा मार्न खोजेको आरोप लगाए। बाहिर चर्चामा आएजस्तो आफूहरू सशंकित नरहेको पनि उनले सुनाए।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने भन्दै माओवादीको सहयोग खोजिरहेको छ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १२ : ३२ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती