थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै | Khabarhub Khabarhub

थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै छ।

दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जीत हात पार्ने लक्ष्यसहित मैदान उत्रनेछ।

नेपालले पहिलो खेलमा लाओसलाई २–० गोलले पराजित गरेको छ भने लाओससँग पराजित भएर आएको भुटान नेपालसँग पहिलो जीतका लागि प्रतिस्पर्धामा हुनेछ । पछिल्लो पटक भुटानले नेपालसँग सन २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा प्रतिस्पर्धा गरेको थियो।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : ३६ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान