बाजुरा केन्द्रबिन्दु भएर लगातार तीन वटा भूकम्प « Khabarhub

बाजुरा केन्द्रबिन्दु भएर लगातार तीन वटा भूकम्प


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार राति बाजुरा केन्द्रबिन्दु भएर केही घण्टाको फरकमा तीन वटा भूकम्प गएका छन् । बिहीबार राति ११ बजेर ५८ मिनेटमा ४ दशमलव ९ रेक्टरस्केल, शुक्रबार बिहान १ बजेर ३० मिनेटमा ५ दशमलव ९ रेक्टरस्केल र १ बजेर ५१ मिनेटमा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।

केही समयको फरकमा दुई भूकम्प र दुई वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १ बजेर ५१ मिनेटमा ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ६ : १२ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने