प्रहरीका १८ जना एसपी एसएसपी पदमा बढुवाका लागि सिफारिस (सूचीसहित) « Khabarhub

प्रहरीका १८ जना एसपी एसएसपी पदमा बढुवाका लागि सिफारिस (सूचीसहित)


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीका १८ जना उपरीक्षक एसपीलाई वरिष्ठ उपरीक्षक एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

जनपद प्रहरी समूहका एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समिति सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जनाकारी दिएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : २५ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस