आईपीएल फाइनलमा चेन्नई र गुजरात खेल्दै « Khabarhub

आईपीएल फाइनलमा चेन्नई र गुजरात खेल्दै


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सिजनको उपाधिको लागि आज चेन्नई सुपर किङ्स र गुजरात टाइटन्स खेल्दैन् । फाइनल प्रतिस्पर्धा भारतको अहमदावादमा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नई फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै गुजरातले चेन्नईसँगको फाइनल भेट पक्का गरेको हो ।

पहिलो प्लेअफमा चेन्नईसँगै पराजित भएको गुजरात दोस्रो क्वालिफायरमा मुम्बई इडियन्सलाई पराजित गर्दै फाइनल पुगेको हो ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ६ : ०६ बजे

दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी

बेरुत- इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न सहर तथा क्षेत्रमा बुधबार पनि

अन्तरदेशीय अपराधविरुद्ध छिटो र बलियो सहकार्य गर्न नेपालको जोड

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले नेपालले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि