आजको फलफूल तथा तरकारीको मूल्य « Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्य


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यअनुसार लोकल गाँजर  प्रतिकेजी न्यूनतम ११० रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी ४३, घिउ सिमी लोकल ८०, कुरिलो प्रतिकेजी २००, काउली स्थानीय ६० रुपैयाँ , आलु रातो ४४, नेपाली गोलभेँडा ठूलो ४५, टनेल गोलभेँडा सानो १२, लौका ७० कायम भइ कारोबार भइरहेको छ ।

यस्तै, डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ , ब्रोकाउली ६०, कागती १५०, तोरीको साग ४०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काँक्रो ६०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १३०, अनार ४०० रुपैयाँ, एभोकाडो ६०० रुपैयाँ, अंगुर कालो ५८०, हरियो खुर्सानी अकबरे १२० रुपैयाँ, रहु माछा ३१५, ताजा माछा (मुंगरी)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, मालदह आँप ७०, हरियो धनियाँ १५०, लोकल लिच्ची ९०, खुर्सानी सुकेको ४५०, लसुन १६०, चाइनिज लसुन २१०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।  

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १० : ०३ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको