पाकिस्तानी जेलमा दुर्व्यवहारको सिकार बन्दै अफगान शरणार्थी « Khabarhub

पाकिस्तानी जेलमा दुर्व्यवहारको सिकार बन्दै अफगान शरणार्थी


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानी जेलमा अफगान शरणार्थीहरु दुर्व्यवहारको सिकार भइरहेको पाइएको छ ।

अफगानिस्तानको टोलो न्युजका अनुसार पछिल्ला केही सातामा पाकिस्तानले दर्जनौँ अफगान शरणार्थीलाई पक्राउ गरी जेल हालेको छ । आवश्यक कागजात नभएको भन्दै पाकिस्तानले अफगान शरणार्थीलाई पक्राउ गरी जेल हालेको टोलो न्युजले जनाएको छ ।

पाकिस्तानी जेलमा रहेका अफगान शरणार्थीहरुले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानको अन्तरिम सरकारसमक्ष आफ्नो समस्या सम्बोधन गरिदिन पनि माग गरेका छन् ।

पाकिस्तानको कराँची सहरमा रहेको अफगान वाणिज्य दूतावासका प्रमुख अब्दुल जबार टखारीले पाकिस्तानले जेलमा रहेका अफगान शरणार्थीहरुलाई रिहा गर्नुपर्ने उल्लेख गरेका छन् ।

जेलमा रहेको धेरै अफगानहरु उपचारका लागि पाकिस्तान आएको उल्लेख गर्दै उनले यस विषयलाई पाकिस्तान सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १ : १२ बजे

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा