फिलिपिन्समा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु, ४० जनाको उद्धार  | Khabarhub Khabarhub

फिलिपिन्समा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु, ४० जनाको उद्धार 


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिन्समा डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको छ भने ४० जनालाई जीवितै उद्धार गरिएको छ । 

राजधानी मनिलानजिकै बिहीबार एक यात्रु डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको फिलिपिन्सको स्थानीय प्रकोप निकायले जनाएको छ । बिनगोनान सहरका प्रकोप एजेन्सीका प्रमुख जोसे हर्नान्डेजले ४० जनाको उद्धार गरिएको बताए।

उद्धार कार्य जारी छ। यसैबीच, कोस्ट गार्डले भने कि तीव्र हावाको समयमा सबै यात्रुहरू डराए र एकतर्फ सरेका थिए, जसले गर्दा जहाज पल्टिएको थियो।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : ०६ बजे

रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल गर्छु : सभामुख घिमिरे

विर्तामोड- सभामुख देवराज घिमिरेले पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग

ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आयोगको आग्रह

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय सभागृहअगाडि उभिएर धर्नामा रहेका

काठमाडौँमा राहत शिक्षकहरूकाे आन्दोलन जारी 

काठमाडौँ– सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू सुनुवाइ नभएको

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु

काठमाडौँ- नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा फर्निचर एक्स्पो बुधबारबाट

निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती

न्युयोर्क– भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण