स्पेनिस ला लिगा : लस पालमसमाथि रियल मड्रिडको जित « Khabarhub

स्पेनिस ला लिगा : लस पालमसमाथि रियल मड्रिडको जित


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ ।

गएराति भएको खेलमा लस पालमसलाई २–० गोल अन्तरले हराउँदै रियल विजयी भएको हो ।

रियलका लागि बरिम डियाज र जोस लुइस माटोले एक–एक गोल गरेका थिए ।

यो जितसँगै रियल मड्रिड ७ खेलबाट १८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको लस पालमसको ५ अंक छ ।

शीर्ष स्थानमा रहेको जियोनालको ७ खेलबाट १९ अंक रहेको छ ।

 

 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १० : ११ बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ