रुसी सेनामा भर्ती भएका दोलखाका एक जनाको मृत्यु « Khabarhub

रुसी सेनामा भर्ती भएका दोलखाका एक जनाको मृत्यु


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी सेनामा भर्ती भएका दोलखाका एक जनाको मृत्यु भएको छ । केही महिना अघि मात्रै रोजगारीको सिलसिलामा रुस पुगेका दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोकाको मृत्यु भएको हो ।

रुसी सेनामा भर्ती भएर प्रशिक्षण लिइरहेका उनको गत कार्तिक २९ गते मृत्यु भएको हो । परिवारले र आफन्तजनले भने उनको मृत्युबारे हालै थाहा पाएको स्थानीय सुवास बस्नेतले जानकारी दिए ।

यसअघि नेपाल प्रहरीमा कार्यरत उनी दुई महिनाअघि रुस पुगेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ६ : २२ बजे

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक