अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोज्यो « Khabarhub

अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोज्यो


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतसँगको तेस्रो टी ट्वान्टी सिरिजमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेको छ ।

पाँच म्याचको टी ट्वान्टी सिरिजमा भारत २-० ले अगाडी छ । भारतको गुवाहाटीमा भएको आजको खेल जितेमा भारतले सिरिज आफ्नो पक्षमा पार्नेछ । सुरुवाती दुई खेलमा भारतको प्रर्दशन जबर्जस्त देखिएको छ ।

पहिलो खेलमा अष्ट्रेलियालाई २ विकेटले हराएको भारतले ४४ रनले जितेको दोस्रो खेलमा २ सय ३५ रनको चुनौती पाहुना टोली समक्ष तेर्साएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : १० बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल