अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोज्यो « Khabarhub

अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोज्यो


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतसँगको तेस्रो टी ट्वान्टी सिरिजमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेको छ ।

पाँच म्याचको टी ट्वान्टी सिरिजमा भारत २-० ले अगाडी छ । भारतको गुवाहाटीमा भएको आजको खेल जितेमा भारतले सिरिज आफ्नो पक्षमा पार्नेछ । सुरुवाती दुई खेलमा भारतको प्रर्दशन जबर्जस्त देखिएको छ ।

पहिलो खेलमा अष्ट्रेलियालाई २ विकेटले हराएको भारतले ४४ रनले जितेको दोस्रो खेलमा २ सय ३५ रनको चुनौती पाहुना टोली समक्ष तेर्साएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : १० बजे

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ