काठमाडौंमा भूकम्पको धक्का « Khabarhub

काठमाडौंमा भूकम्पको धक्का


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साँझ ८ बजेर ४५ मिनेट जाँदा सिन्धुपाल्चोकको ठुलोपखर भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

यो भूकम्प पराकम्प नभएको केन्द्रले जनाएको छ । यसअघि गत ७ गते राति १ बजेर १९ मिनेटमा मकवानपुर केन्द्रबिन्दु भएर ४।५ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ९ : २४ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली