सिरानी मुनी चक्कु वा धारिलो हतियार राखेर किन सुतिन्छ ? « Khabarhub

सिरानी मुनी चक्कु वा धारिलो हतियार राखेर किन सुतिन्छ ?


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

निन्द्रा स्वास्थ्यको एक अभिन्न भाग हो । किनकी अनिन्द्राले रोग निम्त्याउँछ । जब राम्ररी निद्रा पर्दैन, काम गर्न जाँगर चल्दैन र शरीर भद्दा पनि हुन्छ ।

गहिरो निन्द्रा लिन नसक्नु एक शारीरिक तथा मानसिक जटिलता रहेको चिकित्सकहरू बताउँछन् ।

यसले थप रोग निम्त्याउने खतरा पनि रहन्छ । किशोरकिशोरी, युवा, वयस्क, वृद्धवृद्धाले औसत सातदेखि आठ घण्टा सुत्नु पर्ने चिकित्सकहरूको भनाइ छ ।

निन्द्राको समयमा सपना देख्नु एउटा सामान्य प्रक्रिया हो । सुत्दा वा राम्रो निन्द्राका लागि सहज ओछ्‌यान हुनु पर्छ ।

हामी धेरैलाई थाहा छ कि बुढापाकाले आफ्नो सिरानी मुनि चक्कु वा धारिलो हतियार राखेर सुत्ने गर्छन् । यस्तै साना बालबालिकाहरू सुताउने ओछ्यानको सिरानीमुन यस्तै हतियार राख्ने गरेको पाइन्छ ।

यसरी सुत्दा सिरानीमुनि फलामको हतियार किन राखिन्छ भन्ने बारेमा आज हामी चर्चा गर्नेछौँ ।

वास्तुशास्त्र अनुसार कुनै मानिसले दैनिक निन्द्रामा डरलाग्दो सपना देखेमा राति सुत्दा आफ्नो सिरानी मुनि चक्कु, खुकुरी लगायतका हतियारहरू राख्नु उचित मानिएको छ ।

यसो गर्दा वास्तुको हिसाबले तपाईँ आफ्नो समस्याबाट छुट्कारा पाउन सफल सक्नु हुनेछ  ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ६ : ५२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर