कंगोमा बाढी पहिरोमा परी ४० जनाको मृत्यु | Khabarhub Khabarhub

कंगोमा बाढी पहिरोमा परी ४० जनाको मृत्यु


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

कंगो– कंगोमा बाढी पहिरोमा परी कम्तिमा ४० जनाको मृत्यु भएको छ । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा मङ्गलबार रातिदेखि परेको भारी वर्षापछिको बाढीमा परी ४० जनाको मृत्यु भएको हो ।

उक्त बाढीपहिरोमा परी सयौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

प्रान्तीय गभर्नरको कार्यालयका अनुसार बुकाभुमा कम्तिमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जना मारिएका छन्।

यसअघि मे २०२३ मा दक्षिण किभुको कालेहे क्षेत्रमा भारी वर्षाका कारण बाढी प्रभावित क्षेत्रहरूमा कम्तिमा ४३८ शव फेला परेका थिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ९ : २७ बजे

परराष्ट्रमन्त्री राणालाई भेटेर चिनियाँ राजदूतले दिए बधाई

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत चेन सोङले परराष्ट्रमन्त्री डा. आरजु राणा

एमएच१७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने अस्ट्रेलियाको प्रतिवद्धता

एजेन्सी– अस्ट्रेलियाले बुधबार सन् २०१४ मा झन्डै ३०० जनाको ज्यान

चन्द्रागिरी केवलकारमा अड्किए यात्रु, उद्धारको विकल्प खोजिँदै

काठमाडौं- विद्युत् अवरूद्ध भएपछि चन्द्रागिरी केवलकारमा यात्रु अड्किएका छन् ।

प्रहरी ऐन संशोधनको प्रस्ताव छिटै संसद्‌मा पुर्‍याउने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं– गृहमन्त्री रमेश लेखकले ‘ नेपाल प्रहरी ऐन २०१२’ सम्बन्धी

पूर्वघोषणा अनुसार चौधरी समूहले दियो क्रिकेटरलाई १० लाख

काठमाडौं – चौधरी समूहको सहायक कम्पनी सीजी फुड्स नेपाल लिमिटेडद्वारा