सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ « Khabarhub

सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलासकुमार दर्लामी काठमाडौंबाट पक्राउ परेका छन् । पोखरामा केन्द्रीय कार्यालय रहेको यस सहकारीले बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ अपचलन गरेको अभियोग छ।

सूर्यदर्शन सहकारी घोटालाको अभियोगमा कोषाध्यक्ष कुमार रम्तेलसहितका केही व्यक्ति पक्राउ परिसकेका छन् भने अध्यक्ष जीबी राईसहित सञ्चालकहरू फरार छन्।

यस सहकारीले पोखरामा मात्रै पनि १ अर्ब ११ करोडभन्दा बढी अपचलन गरेको पोखरा महानगरको सहकारी शाखाले जनाएको छ। सञ्चालकहरू फरार भएपछि बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि प्रशासन, प्रहरी र राजनीतिक नेतृत्व गुहारिरहेका छन्।

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ११ : ०१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र