पदम लिम्बुलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन जसपाको माग « Khabarhub

पदम लिम्बुलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन जसपाको माग


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई शहीद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

५ चैतमा विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठी चार्जबाट टाउकोमा चोट लागि गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा १० चैतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । उनलाई शहीद घोषणा गर्न भन्दै जसपा प्रवक्ता मनिस सुमनले मंगलबार एक विज्ञप्ति जारी गरेका हुन्।

साथै उनले आन्दोलनमा घाइते भएकाहरुको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि सरकारसमक्ष माग गरेका छन् ।

हेर्नुस् विज्ञप्ति

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : ४८ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर