उपेन्द्र यादवलाई चोर बाटोबाट संसद छिराउन उपनिर्वाचनको षड्यन्त्र : सीके राउत | Khabarhub Khabarhub

उपेन्द्र यादवलाई चोर बाटोबाट संसद छिराउन उपनिर्वाचनको षड्यन्त्र : सीके राउत


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई चोर बाटोबाट संसद छिराउन उपनिर्वाचन गर्न लागिएको टिप्पणी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले उपेन्द्र्र यादवलाई चोर बाटोबाट संसद छिराउन बारा २ मा उपनिर्वाचनको षड्यन्त्र गरिएको बताए ।

पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहालाई जनमत पार्टीमा भित्र्याउन आयोजना गरिएको सम्मेलनमा उनले बारा २ को उपनिर्वाचनमा कुशवाहले जित्ने दाबी गरे ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १ : ४३ बजे

दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको नेपाल ब्याटिङ गर्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले तेस्रो खेलमा दक्षिण

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

काठमाडौं– डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा फैलिएको छ । गत

आजदेखि पशुपतिनाथका चारवटै ढोका खुला

काठमाडौं– आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै

नेपाललाई दक्षिण अफ्रिकाले दियो ११६ रनको चुनौती, कुशल भुर्तेलले लिए चार विकेट

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले तेस्रो खेल जारी

युरोकप : जर्मनीको सानदार सुरुवात

काठमाडौं– युरो कप फुटबलमा जर्मनीले सानदार सुरुवात गरेको छ ।